Live on
Your Voice, Your Power
एजेन्सी - घरेलु टिम इंग्ल्यान्डविरुद्धको निर्णायक टेस्टमा पाकिस्तानले खराब प्रदर्शन गरेको छ । साउथह्याम्पटनको द रोज बलमा टेस्टको तेस्रो दिन आइतबार पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको हो । अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तान ३१० रनले पछि पारेको हो…