Live on
Your Voice, Your Power
काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका विक्रम सोबले पहिलो विकेट लिएका छन् । सोबले अमेरिकी ओपनर स्टेभन टेलरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन् । अमेरिकाले ४ ओभरको…