Live on
Your Voice, Your Power
काठमाडौँ : भारतले टी–ट्वान्टी क्रिकेटमा १०० खेल जितेको छ । शुक्रबार राती वेष्ट इण्डिजलाई ८ रनले हराउँदै भारतले आफ्नो जितको संख्या १०० पुर्याएको हो । टी–ट्वान्टी क्रिकेटमा १०० खेल जित्ने भारत विश्वको दोस्रो टिम हो । टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक ११८ खेल जित्ने पाकिस्तान पहिलो टिम हो । शुक्रबार राती दोस्रो टी–ट्वान्टीमा वेष्ट इण्डिजलाई ८ रनले…