Live on
Your Voice, Your Power
एजेन्सी– भारतले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । श्रीलंकामा जारी प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा बंगलादेशविरुद्ध भारतले पाँच रनको रोमाञ्चक जीत निकालेको हो । योसँगै भारतले यू–१९ एसिया कपको उपाधि सातौं पटक जित्न सफल भएको छ । कोलम्बोमा भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश ३३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।…