Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमल सिंह ऐरीको शल्यक्रिया सम्पन्न भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको बायाँ हातको शल्यक्रिया आज बिहान नेपाल राष्ट्रिय अस्पतालमा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । शल्यक्रिया डा. निरज केसी र डा. निराजन सुवेदीले ‘ओपन रिडक्सन लक्ड प्लेटिङ’ विधिको प्रयोग गरेको क्यानले…