क्रिकेट Archives | Page 238 of 270 | Khabarhub Khabarhub

निराश नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा तेस्रो स्थानमा चित्त बुझाएको नेपाली टोली आज (सोमबार) स्वदेश फर्किदैछ । आइतबार बिहान भएको छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग अप्रत्यासित रुपमा पराजित भएको थियो । उक्त खेलमा सिंगापुरले नेपालमाथि ८२ रनको जीत हात पारेको थियो । अस्ट्रेलियामा २०२० मा हुने खेलमा टि–२० विश्वकप पुग्ने सपना…