क्रिकेट « Khabarhub

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले अर्को अनौठो घटना गराएका छन् । जनकपुर बोल्ट्सविरुद्धको खेलका क्रममा ब्याटिङका क्रममा उनले छक्का प्रहार गरेको बलले लागेर एकजना चियरलिडर घाइते हुन पुगेकी छन् । पहिले ब्याटिङ गरेको चितवनका लागि अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले दुई छक्का हानेका थिए…