Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली क्यापिटल्सले ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै दिल्लीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो। अरूण जेट्ली रंगशालामा शनिबार भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको दिल्लीले मुम्बईलाई २० ओभरमा ६ विकेट गुमाएर १६२ रनमा सीमित गर्यो ।…