Live on
Your Voice, Your Power
काठमाडौं - दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। पहिलो सेमिफाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा भने बंगलादेशलाई समान आठ विकेटले नै हराएको पाकिस्तानले भारतसँग फाइनल भेट पक्का गरेको हो। फाइनल भिडन्त आइतबार बिहान १०:४५ बजे दुवईस्थित आईसीसी मैदानमा सुरु हुँदैछ। आठ टिम सहभागी प्रतियोगिताको…