Live on
Your Voice, Your Power
काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) उपाधी दावेदार टोली इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् । लर्ड्समा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा शुरु हुनेछ । लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा छन्…