Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको ओमान विरुद्धको खेलमा नेपाली ब्याट्म्यान शदर भेषवाकरले अर्धशतक प्रहार गरेका छन् । बुधवार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्ध जवाफी व्याटिङमा उत्रिएको नेपालमा लागि भेषवाकरले ९८ बल खेल्दै अर्धशतक प्रहार गरेका हुन् । उन अहिलेपनि क्रिजमा रहेका छन् । ओमानले दिएको १९८ रनको विजय लक्ष्य नेपालले पछ्याइरहेको छ । नेपालले…