क्रिकेट « Khabarhub

पाकिस्तानद्वारा अष्ट्रेलियालाई १७७ को लक्ष्य, अष्ट्रेलियाको सुदृढ ब्याटिङ

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल दुबईमा पाकिस्तान र अष्ट्रेलियाबीच भइरहेको छ । टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन बनायो । उसका लागि रिजवान अन्सारी र फकर जमानले अर्धशतक बनाएका थिए । जवाफी ब्याटिङ गर्न मैदानमा आएको अष्ट्रेलियाले सुरुमै विकेट गुमाए पनि सुदृढ ब्याटिङ गरिरहेको छ । शाहीन…