क्रिकेट Archives | Page 248 of 277 | Khabarhub Khabarhub

इंग्ल्यान्ड चौथो पटक विश्वकपको फाइनलमा

काठमाडौं–आईसीसी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्ड र न्यूजिल्यान्डको भेट पक्का भएको छ । बर्मिङघमस्थित क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दै विश्कप फाइनलको यात्रा तय गरेको हो । पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २सय२४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३३.१ ओभर खेल्दै २ विकेट गुमाएर २सय२६ रन बनाउँदै लक्ष्य पुरा गर्यो । अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका…