Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी एकदिवशीय विश्वकपको लिग चरणको आजको खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । यो खेल निक्कै रोमान्चक हुने खेलप्रेमीको विश्वास छ । डरहाममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शरु हुनेछ । न्युजिल्याण्डको तुलनामा इंग्ल्याण्ड दवावमा छ । किनभने यो खेल हारेको अवस्थामा उसको सेमिफाइनल सपना धरापमा पर्नेछ । भारतबिरुद्धको ३१ रनको जितका…