क्रिकेट Archives | Page 258 of 284 | Khabarhub Khabarhub

टि–२० आईका लागि मलेसियाको विकल्प थिएन– कप्तान खड्का

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी राम्रो भएको बताएका छन् । सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली टोली अहिले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छ । सिंगापुर जानु अगाडि नेपाली टोलीले मलेसियामा एक हप्ताभन्दा लामो समय अभ्यास गर्नेछ । त्यही क्रममा नेपाली टोलीले मेलेसिया राष्ट्रिय…