क्रिकेट « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : ईमर्जिङ खेलाडी बने विवेक, म्यान अफ दि सिरिज कमललाई

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा ईमर्जिङ खेलाडीको पुरस्कार प्रदेश नम्बर २ का खेलाडी विवेक यादवले जितेको छन्। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगिता शनिबार त्रिभुवन आर्मी क्लबलाई उपधि सुम्पिँदै समापन भएको छ। समापन कार्यक्रम यादवले ईमर्जिङ खेलाडी अवार्डबाट सम्मानित भए। उनले २५ हजार पुरस्कार रकम प्राप्त…