क्रिकेट « Khabarhub

आईपीएल क्रिकेट अक्सन: २४ करोड ८० लाखमा बिके कुमिङ्स

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् । अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४  करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ । कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका लागि टिमहरुले खेलाडी छनोट गर्नेछन् । यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले…