क्रिकेट Archives | Page 276 of 296 | Khabarhub Khabarhub

आर्मी पीएम कप क्रिकेटको फाइनलमा

काठमाडौं– विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब एकदिवसीय प्रधानमन्त्री क्रिकेट कप (पीएम कप) को फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले दिएको ३ सय १० रनको लक्ष्य…