Live on
Your Voice, Your Power
काठमाडौं – शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकको सहयोगमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको लक्ष्य दिएको छ । शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी अभ्यास खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन जोड्यो । नेपालका लागि ओपनर शरद भेषावकरले ८४ रन…