क्रिकेट « Khabarhub

क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ। भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका…