क्रिकेट « Khabarhub

साग क्रिकेट– नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं– साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । शुक्रवार कीर्तिपुर क्रिकेट मैदान भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटिएको थियो । यो जितले नेपाललाई फाइनल पुग्ने संभावना कायमै राखेको छ । टस…