Live on
Your Voice, Your Power
काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष दुई टोली बुधबार (आज) एक–अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । पहिलो स्थानमा रहेको दिल्ली क्यापीटल्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्सबीचको खेल शीर्ष स्थानका लागि हुनेछ । प्लेअफमा स्थान बनाइसकेका दुवै टोली जीतको खोजिमा छन् । दिल्ली र चेन्नईले खेलेका १२ खेलमा समान १६ अंक छ । यहि सिजनको पहिलो भेटमा…