क्रिकेट « Khabarhub

चेन्नई सुपरकिंग्सका खेलाडीसहित १२ जनामा कोरोना

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएई पुगेको चेन्नई सुपर किंग्सका केहि खेलाडीसहित सपोर्ट स्टाफका सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ । क्रिकइन्फोका अनुसार विहीबार गरिएको परिक्षणमा चेन्नईका १२ सदस्य संक्रमित भएको जनाइएको छ । संक्रमित हुनेमा एक जना भारतीय राष्ट्रिय टिमबाट खेल्ने तीब्र गतिका बलर समेत रहेका छन् । आईपीएल प्रोटोकल अनुसार आईपीएल खेल्ने खेलाडी…