Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरियता क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली १४ औं स्थानमा उक्लिएको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाईपछि पार्दै १४ औं स्थानमा उक्लिएको हो । आइतबार ट्वान्टी—२० शृङ्खलाको अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गरेपछि युएईविरुद्धको शृङ्खला २—१ ले जित हासिल गरेको नेपाल र…