क्रिकेट « Khabarhub

इस्टर्न रिजन एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं- मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू-१९ छनोट क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र हङकङबीचको खेल जारी छ । किनरारा मैदानमा हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ। उपाधि दाबदार मानिएका दुबै टोलीले एक अर्कालाई पराजित गर्दै यू-१९ एशिया कपमा स्थान बनाउने छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन्…