क्रिकेट « Khabarhub

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसहितको नेपाली क्रिकेटरको टोलीले एसिड आक्रमडमा परेकि मुस्कान खातुनलाई भेट्न अस्पताल पुगेका छन् । किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई भेट्न प्रशिक्षक पटवालसँगै क्रिकेटर पासर खड्का, सोमपाल कामी, अभिनास बोहरासहितको टोली पुगेको थियो । मंगलबारमात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका खड्काले सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक गर्दै…