क्रिकेट « Khabarhub

गौतम बुद्ध रंगशालाका लागि प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने सन्दीपको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । लामिछाने लेआइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् । उनले…