Live on
Your Voice, Your Power
पोखरा– पोखरामा कात्तिक अन्तिम साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) का लागि मैदान निर्माण कार्य शुरु भएको छ। शुक्रबारदेखि पिपिएलका लागि पोखरा रंगशाला स्थित क्रिकेट मैदान सम्याउनेदेखि पिच बनाउने काम शुरु भएको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । 'दोस्रो संस्करणको पिपिएलका लागि मैदान निर्माणको काम शुरु भइसकेको छ। यो…