क्रिकेट « Khabarhub

मंगलबारबाट यु-१६ स्कूल क्रिकेट हुने

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को सहकार्यमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सञ्चालन गर्ने यू—१६ नेसनल स्कूल क्रिकेट प्रतियोगिता मंगलबार (भोली) देखि शुरु हुने भएको छ । ७ ओटा प्रदेशका ७ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा स्कूलस्तरका क्रिकेटरहरु सहभागी हुने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चैत १९…