क्रिकेट « Khabarhub

नेपाललाई सिंगापुरले दियो १९२ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाललाई घरेलु टोली सिंगापुरले जितका लागि १९२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । नेपाल अब जवाफी व्याटिङमा उत्रिँदैछ । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई जित्नै…