क्रिकेट « Khabarhub

वेष्ट इन्डिजविरुद्धको शृङ्खला भारतको ‘क्लिन स्विप’

काठमाडौं- भारतले क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्धको तीन खेलको टि–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । शृङ्खलाको अन्तिम खेलमा भारतले वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै उपाधि हात पार्यो । गुएना नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले भारतलाई १ सय ४७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ४७ रनको…