Live on
Your Voice, Your Power
काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एसीसी इस्टर्न रिजन क्रिकेका क्रममा टोलीमा नपरेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङले एसिया कपका लागि छनोट भएको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् । टोलीका कप्तान…