क्रिकेट « Khabarhub

‘सिप्यान’ अवार्ड : तीन विधाका मनोनयन सार्वजनिक, को को अटाए ?

काठमाडौं– पहिलो पटक आयोजनना  हुन लागेको एनसीसीएस—‘सिप्यान’ क्रिकेट अवार्ड २०१९ को मनोनयनमा परेका तीन विधाका १५ जना खेलाडीको नाम आयोजक क्रिकेट खेलाडी संघ (‘सिप्यान’) ले सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘सिप्यान’ ले तीन विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा ‘वर्ष उत्कृष्ट खेलाडी’ पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका कप्तान…