क्रिकेट « Khabarhub

भारतीय पत्रिकाले लेख्यो– आईपीएल सन्दीपलाई क्षमता प्रदर्शन गर्ने अवसर

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्नो लागि क्षमता प्रमाणित गर्ने अर्को ठूलो अवसरका रुपमा लिएका छन् । बुधबार दिल्ली क्यापिटल्सको ‘फिरोज शाह रंगशाला’मा भएको अभ्यास खेलपछि उनले यो सिजनको आईपीएल आफ्ना लागि महत्वपूर्ण रहेको बताएका हुन् । उनको भनाइलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको…