Live on
Your Voice, Your Power
काठमाडौं– पहिलो पटक आयोजनना हुन लागेको एनसीसीएस—‘सिप्यान’ क्रिकेट अवार्ड २०१९ को मनोनयनमा परेका तीन विधाका १५ जना खेलाडीको नाम आयोजक क्रिकेट खेलाडी संघ (‘सिप्यान’) ले सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘सिप्यान’ ले तीन विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा ‘वर्ष उत्कृष्ट खेलाडी’ पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका कप्तान…