क्रिकेट « Khabarhub

भारत पराजित भएपछि धोनीमाथि खनिए फ्यानहरु, लगाए यस्तो आरोप

काठमाडौं– इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको महत्वपूर्ण खेलमा भारत पराजित भएपछि फ्यानहरुले धोनीको गल्ती भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भारतीय दर्शकहरुले धानीको गल्ती भएको भन्दै आक्रोश पोख्नुका साथै आलोचना गरेका हुन् । खेलमा इंग्ल्याण्डसँग भारत ३१ रनले पराजित भयो । पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य…