क्रिकेट « Khabarhub

सन्दीपका मेट रबाडाको ढाडमा समस्या हुँदा दक्षिण अफ्रिकालाई चिन्ता

तीव्र गतिका बलर कागिसो रबाडा विश्वकप क्रिकेट २०१९ अगाडि दक्षिण अफ्रिकाको टोलीमा इन्जुरी हुने खेलाडीको सूचिमा पर्न सक्ने सम्भावना रहेको आईसीसीले उल्लेख गरेको छ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सका प्रभावकारी तीव्र गतिका बलर रबाडाको उत्कृष्ट प्रदर्शनमा दिल्लीले धेरै खेलमा जीत हात पारेको…