क्रिकेट « Khabarhub

दिल्ली र चेन्नेईको भिडन्त आज, कहाँ होला सन्दीपको स्थान?

काठमाडौं– पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली आज (मंगलबार) चेन्र्नइ सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा राति ८ बजे शुुरु हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन्। चेन्नईले आईपीएलको…