क्रिकेट « Khabarhub

महिला टी–२० : मलेसियासँग नेपालको दोस्रो हार

काठमाडौं– मलेसियाविरुद्धको महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै पाँच खेलको शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ । मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा…