क्रिकेट Archives | Page 38 of 275 | Khabarhub Khabarhub

कर्णालीलाई सुरुवाती झट्का, चौथो ओभरमै दुई ओपनर आउट

काठमाडौं–नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका दुई ओपनर देव खनाल र बाबर हायत सस्तैमा समेटिएका छन् । ३ दशमलव ५ ओभरमा दोस्रो विकेटका रुपमा ओपनर बाबर हायत आउट भएका हुन् । उनी सागर ढकालको बलको शिकार भएका हुन् । १० बल सामान गरेका उनले १ छक्काको सहयोगमा ७ रन मात्रै जोडे ।…