क्रिकेट Archives | Page 51 of 283 | Khabarhub Khabarhub

काठमाडौं गुर्खाजमाथि चितवन राइनोज हाबी (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराएको छ । काठमाडौं गुर्खाजले जितका लागि दिएको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो‍ । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई…