Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा कप्तान रोहित पौडेलको शतकबाहेक अन्य ब्याटरहरू नचल्दा नेपाल पराजित हुन पुगेको हो । नेपालको बलिङ पनि कमजोर हुँदा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल अमेरिकासँग पनि पराजि भएको थियो । नेपालले पहिले…