क्रिकेट « Khabarhub

बुमराहले लिए इङ्गल्यान्डको पाँच विकेट

काठमाडौं - भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टमा बराबरीको सम्भावना प्रबल देखिएको छ। शुक्रबार दोस्रो दिनको खेल सकिँदा १३ विकेट झरिसकेको छ। इङ्गल्यान्डले बनाएको ३८७ रनको जवाफमा ब्याटिङ गरेको भारतले शुक्रबारको खेल सकिँदा तीन विकेटको क्षतिमा १४५ रन जोडेको छ। केएल राहुल ५३ तथा ऋषभ पन्त १९ रनमा अविजित छन्। यो खेलमा इङ्गल्यान्डका लागि जोए…