Live on
Your Voice, Your Power
काठमाडौं- काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि त्यसमा उनीहरू चुकेको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा हार व्यहोरेपछि प्रशिक्षकल देसाईले यस्तो बताएका हुन्। सुदूरपश्चिमका हरमित सिंह एसोसिएट क्रिकेटकै उत्कृष्ट फिनिसर रहेको र आज पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको उल्लेख गरे। करण केसीले सुरूमै तीन विकेट…