क्रिकेट « Khabarhub

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो । भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ । गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको…