Live on
Your Voice, Your Power
काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विहीबार साउथ अस्ट्रेलियासँग दुई वटा टी–२० खेल खेल्दैछ । पहिलो खेल बिहान ५ :१५ बजे सुरु हुनेछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ :१५ बजे दोस्रो खेल खेल्नेछ । यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबार…