क्रिकेट « Khabarhub

अश्विनले आईपीएलबाट लिए सन्यास, ५ टिममा २२१ खेलबाट लिए १८७ विकेट

नयाँदिल्ली- भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् यसको जानकारी दिएका हुन्। अश्विनले लेखेका छन्– ‘भन्ने गरिन्छ, प्रत्येक अन्त्य नयाँ सुरुवात हो। एक आईपीएल खेलाडीको रूपमा मेरो समय आज सकिएको छ, तर विदेशी लिगमा खेल्ने मेरो यात्रा आजदेखि सुरु भएको छ।’ आईपीएल २०२५ मा अश्विन…