क्रिकेट « Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी

डारविन - अस्ट्रेलिया र दक्षिण अफ्रिकाको पहिलो टी-२० आइतबार हुँदै छ। डारविनका हुने खेलअघि अस्ट्रेलिया उत्साहित छ। वेस्ट इन्डिजसँगको शृङ्खला ५-० ले जितेर उत्साहित भएको अस्ट्रेलियाको टोलीमा ट्रेभिस हेड फेरि फर्किएका छन्। दोस्रो रोजाइका धेरै खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाले जिम्बाबे सम्मिलित त्रिकोणीय शृङ्खलाको फाइनलमा न्युजिल्यान्डसँग झिनो हार व्यहोरेको थियो। दक्षिण अफ्रिकी टोलीमा आइडन म्याक्रम…