क्रिकेट Archives | Page 63 of 206 | Khabarhub Khabarhub

लुम्बिनी र शान्ति नमूना अन्तरविद्यालय क्रिकेटको फाइनलमा

भैरहवा– भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि, मणिग्राम फाइनल प्रवेश गरेका छन् । रूपन्देही क्रिकेट संघको आयोजनामा शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साइग्लोबल स्कुल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका…