Live on
Your Voice, Your Power
काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो । नेपालले हालसम्म सिरिजका तीन खेलमा लगातार पराजय भोगेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने…